कैलालीको असई हत्या प्रकरणमा संलग्न ७ जना सार्वजनिक

काठमाडौ । कैलालीको असई हत्या प्रकरणमा संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ … Continue reading कैलालीको असई हत्या प्रकरणमा संलग्न ७ जना सार्वजनिक